'जनजीवन सुध्रिएन, चर्का नारा र आश्वासनले नागरिक असन्तुष्ट'

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि हुनु पर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा सन्देश जारी गरी पूर्वराजा शाहाले वर्ष बदलिँदा हर्ष पनि बढ्नु पर्ने उल्लेख गर्दै भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनु पर्ने बताएका हुन् ।

उनले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका छन्।

278412291_3119012055022595_4895515814500556279_n

प्रतिक्रिया