गायिकाले स्टेजमै फ्यानको मुखमा पिसाब फेरेपछि विश्वभर बबाल


काठमाडौं । चर्चित ब्यान्ड …ब्रास अगेन्ट्सकी लोकप्रिय गायिका सोफिया उरिस्ताले आफ्नै एक घटिया हर्कतका कारण बदनामी कमाउनु परेको छ । सोफियाले गर्नै नहुने र सुन्दा पनि दिक्क लाग्ने हर्कत गरिछन्  । त्यो के भने उनले एक लाइभ कन्सर्टका दौरान आफ्नो एक फ्यानको मुखमै पिसाब फेरीदिइछन् ।  


११ नोभेम्बरमा भएको लाइभ कन्सर्टका क्रममा सोफियाले स्टेजमा एक पुरुष फ्यानलाई बोलाइन र भुईंमा पल्टीन भनिन् । त्यसपछि आफ्नो जिन्स पाइन्ट खोल्न थालिन् । दर्शक हेर्दै थिए, एक्कासी उनले तिन फ्यानको मुहारमा पिसाब फेरिदिइन् । यो घटनाको भिडियो तत्काल भाइरहन भइहाल्यो । मानिसहरुले सोफियाको चर्को आलोचना गरेपछि गायिकाले माफी मागीन् । 


सोफियाले आफ्नो यस हर्कतका लागि सामाजिक संजालमा एक पोस्टमार्फत माफी मागेकी छिन् । उनले भनेकी छिन्, …म स्टेजमा सँधै एउटा सीमा रहन्थें, तर म स्वीकार्छु कि पिसाब फेर्ने मेरो स्टन्ट सही थिएन । म माफी चाहन्छु, मानिसलाई दुःखी तुल्याउनु मेरो मनसाय थिएन ।'

 

rasrang
 

प्रतिक्रिया