राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए । यसअघि माघ ३ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारणवश भन्दै स्थगित गरिएको थियो ।

hhhhhhhhhh

प्रतिक्रिया