यही बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु ठूलो संख्यामा गाउँ फर्किरहेका छन् । मंगलबार बिहानैदेखि विभिन्न काठमाडौं उपत्यका भित्रका बसपार्कहरुमा बाहिरिनेहरुको भिड लागेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले नौं लाख मानिस बाहिरिने आँकलन गरेको छ ।



प्रतिक्रिया