बरफले ढाकिएको लुङबुक

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा अवस्थित लुङबुक गुफा हिउँदको समयमा विशेष मनमोहक देखिन्छ। यस समयमा गुफाभित्र र बाहिर जमेको पानी बरफ बनेर टल्किँदा लुङबुकको दृश्य अझ आकर्षक र रहस्यमय देखिने गर्दछ। 

PPP2

 

PPP2

 

 

PPPतस्विर सुरेन्द्र गुरुङ /नेपाल न्यूज बैंक

प्रतिक्रिया