काठमाडौं । महिला हिंसाविरुद्धको जनचेतनामूलक नाटक ‘कोमल’ प्रदर्शन गरिएको छ ।
शुक्रबार काठमाडौंको टेकुस्थित कौशिक थिएटरमा शक्ति समूहले उक्त नाटक प्रदर्शन गरेका हुन् । ३० मिनेट लामो उक्त नाटकमा समाजमा महिलामाथि हुने विभेद,महिला बेचबिखन,शोषण र उत्पीडनलाई कलाकारहरुले उतारेका थिए ।
प्रतिक्रिया