काठमाडौं । प्राविधिक रुपले केन्द्रीय उच्चालय , प्रादेशिक संरचना, संचार संगठन, स्वास्थ्य सेवा र तथ्याङ्क संकायमा संरचनाहरु खोल्न, भाषागत अवरोध हुने समस्याहरुलाई ध्यानमा राख्दै डाटाहरुको संग्रह गर्न महत्वपूर्ण हुने बताइएको छ ।
प्रादेशिक ग्रामिण चेकपोष्टमा समुदायहरुको समस्या बुझन नेटवर्कीङ्गको रुपमा ए आईको प्रयोग शून्य हुने हुँदा सुरक्षित र जानकारी मूलक आर्टिफिसियल इन्टलिजेन्स (एआइ) को महत्व संस्थागत रुपमा अवलम्वन हुन जरुरी देखिन्छ ।
स्वास्थ्य सेवा दिने संस्थामा तालिका मिलाउन, अंक गणितको लागि एआईको प्रयोग भरपर्दो हुने सन् २०२५ को एक आंकडाले उल्लेख गरेको छ ।
के हो एआई ?
सामाजिक रुपमा मानिसलाई एआई भनेको के हो थाहा नहुन सक्छ । विज्ञहरुद्वारा भौतिक रुपमा किनिएका थानिय प्रविधिको संयोजन र संगठनात्मक रुपमा जिवनभरी चालिएको प्राविधिक सफट्वेयरहरुको प्याकेजलाई विशेषत आट्रिफिसियल इन्टलिजेन्सको तुलना गर्न सकिन्छ तथापि एआईको प्रयोग डाटा प्रशोधन ठिक तरिकाबाट हुन गाह्रो हुने हुँदा कहिले काहिँ नतिजामा हेरफेर हुने सन् २०१५ मा इएचआर प्रविधिको रिपोर्ट र विश्व स्वास्थ्य संगठनको २०२१ को एक प्रदर्शनले खुलासा गरेको छ ।
महत्व
संक्रमणहरुको शोधपत्र तयार गर्नु, चिकित्सकका सुझावहरुको आलेख गर्नु, विरामीका समस्याहरुलाई श्रोतबद्व गर्नु, मनोचिकित्सा प्रणालीलाई अन्य एआईका माध्यमद्वारा लिपिबद्व गर्नु एक उल्लेखनिय कुरा हो ।
बहुआयामिक महत्वको एआई प्रविधिबाट समग्रमा देशको सम्पूर्ण जनघनत्वमा रहेको स्वास्थ्य समस्याहरुको वृहत अध्ययन गर्न सकिन्छ । खासमा विरामीहरुको अवस्था, खर्चको न्यूनीकरण, शारिरीक बर्नआउट तथा अन्य समस्याहरुको पहिचान गरी आँकडाहरु राख्न सकिन्छ ।
सांगठनिक कार्यालयहरुको उच्च गुणस्तर र प्रणालीमा सुधार ल्याउन विभिन्न एआई प्रणालीको प्रयोग गरिन्छ ।
प्राविधिक स्वास्थ्य समस्या
प्रविधिमा आधारित स्वास्थ्य समस्याहरु गौण हुँदैनन् । ग्रामीण क्षेत्रमा के गर्ने ? भौतिक विकासमा कस्ता पूर्वाधार तयार गर्ने रु मझौला किसिमका अस्पतालमा शिक्षा, सुरक्षा प्रणालीको पठनपाठन शुरु गरियो । २००९ मा भएको एक सर्वेक्षणमा ५८५ गैह्र समावेशीले एआईको समिक्षा गर्न पाएनन् । यसकारण एआईको प्रयोग क्षेत्रिय तहमा पनि लागु गर्न थालियो ।
समस्याहरुको निराकण
बजारमा एआई प्रविधिको मूल्य आकाशिएको छ । तथापि एआईले संस्थाहरुलाई सुरक्षा र प्रविधिक रुपमा सरल हुने पनि बताइएको छ । सामाजिक सुरक्षा, पारदर्शिता र लैंगिक विभेद राखिनु पर्छ । प्रशासनिक तर्फबाट गैह्र मूल्याङ्कन गरिनु उचित हुनु हुँदैन । अदालत, प्रदेशहरु जिम्मेवार तर्फबाट मूल्याङ्कन हुने हो भने आशातित रुपमा एआईको प्रयोगको समुचित प्रयोग हुने रुपरेखा चित्रण गर्न सकिने खोजले उल्लेख गरेको छ ।
प्रतिक्रिया