संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी

काठमाडौं । आज(शुक्रबार)संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच संयुक्त बैठक बसेको छ । 

बैठकमा विगठित प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यष्क्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरेलगायत संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच छलफल जारी छ । बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल भईरहेको बताइएको छ । 
 

प्रतिक्रिया