विपक्षी सांसदहरुको विरोधपछि संसद बैठक स्थगित

काठमाडौँ। विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्। 

विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया