बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ। 

आज बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभाति शेर बहादुर देउवा र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकबीच भेटवार्ता भएको हो।  

भेटमा देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया