शिक्षक आन्दोलनको दोस्रो दिन: सर्वसाधरणदेखि विद्यार्थिसम्मलाई सास्ती

काठमाडौं। प्रस्तावित शिक्षा ऐनको विरोधमा शिक्षक–शिक्षिकाहरूले थालेको आन्दोलनको दोस्रो दिन आज पनि केन्द्रीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको छ।

Photos (4)Photos (3)माइतीघरदेखि बानेश्वर सम्म सडक ढाकेर बसेका शिक्षक शिक्षिकाले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

Photos (4) (1)आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो। आन्दोलनलाई मर्यादित र संयमित बनाउन श्रेष्ठले आग्रह गरेका थिए ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया