काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्यसूची सार्वजनीक गरेको छ।
जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडाको ५० रुपैयाँ छ।
यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलुर रातोको ५८ रुपैयाँ रहेको छ। यसैगरी काउली स्थानीयको १००, मटरकोशाको ९०, लौकाको ३५, घिरौँलाको ६०, रायो सागको १०० रुपैयाँ रहेको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया