बाबुराम भट्टराई डेंगीबाट संक्रमीत

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई डेंगीबाट संक्रमीत भएका छन् । 

पूर्वप्रधनमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बुधबार बिहान समाजिक सञ्जाल मार्फत आफुलाई डेंगी भएको सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्,‘अकस्मात मभलनगभ को संक्रमणले गर्दा पूर्वतयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नुपर्दा दुःखित छु ।’

संक्रमणका कारण पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नु परेको पनि जनाएका छन् । 
 

प्रतिक्रिया