मंगलादेवी: लोकतान्त्रिक आन्दोलनकी अग्ली नारी

काठमाडौं। नेपालको लोकतान्त्रिक र महिला मुक्ति आन्दोलनकी सशक्त योद्धा हुन् मंगलादेवी सिंह। १९८२ मंसिर २५ गते

MDकाठमाडौंमा जन्मेकी मंगलादेवी सिंहले जीवनका प्रत्येक क्षण संघर्ष र विद्रोहबाट आफूलाई सधैँ जीवन्त रूपमा उभ्याएकी थिइन्।

MD 1

२०४६ सालको जनआन्दोनका सर्वमान्य नेता गणेशमान सिंहकी धर्मपत्नी सिंहको स्वतन्त्रता आन्दोनलमा उच्च योगदान रहेको छ। आज उनको जन्मदिवस हो, काठमाडौं र देशका अन्य भागमा पनि उनको योगदानको स्मरण गरिएको छ। तस्बिरमा आजका केही कार्यक्रमहरु- (नेपाल न्यूज बैंक)

प्रतिक्रिया