दिउँसोदेखि यी ६ प्रदेशमा अझ धेरै पानी पर्ने

काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसम विभागले उल्लेख गरेको

हाल देशभर सामान्य देखि मौसम पूर्ण बदली रहेको रातीदेखि नै बागमती प्रदेशको काठमाडौं उपत्यका सहित गण्डकी, लुम्बिनी कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको  

शनिबार दिउँसो देशभर सामान्य देखि मौसम पूर्ण बदली रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको

वर्षाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको  

पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा दोलखाको जिरीमा भएको त्यहाँ १२१ दशमलव मिलिमिटर वर्षा मापन भएको यस्तै,लुम्लेमा ४३ दशमलव ,धरानमा ४१ दशमलव ,नेपालगञ्जमा दशमलव ,पोखरामा दशमलव काठमाडौंमा दशमलव मिलमिटर वर्षा मापन भएको

प्रतिक्रिया