खेल खबर

सन्दीप लामिछाने आज पाकिस्तान जाँदै

सन्दीप लामिछाने आज पाकिस्तान जाँदै

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेका हुन् । ...

आइतबार, १४ असार २०८३
महिला टी–ट्वान्टी आई सिरिज : हङकङलाई हराउदै नेपाल च्याम्पियन

महिला टी–ट्वान्टी आई सिरिज : हङकङलाई हराउदै नेपाल च्याम्पियन

आज भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गर्दै  सिरिजको च्याम्पियन भएको हो । ...

आइतबार, १४ असार २०८३
महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११ः४५मा

महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११ः४५मा

नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह्र ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ ।

आइतबार, १४ असार २०८३
आजदेखि चार देशीय टी–२० सिरिज, नेपाल र हङकङबीच खेल हुँदै

आजदेखि चार देशीय टी–२० सिरिज, नेपाल र हङकङबीच खेल हुँदै

नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुँदैछ ।  खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ । ...

आइतबार, १४ असार २०८३
आज महिला विश्वकप फुटबल फाइनल  : इङ्ल्यान्ड र स्पेनबीच प्रतिष्पर्धा हुँदै

आज महिला विश्वकप फुटबल फाइनल : इङ्ल्यान्ड र स्पेनबीच प्रतिष्पर्धा हुँदै

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज सकिंदैछ । इङ्ल्यान्ड र स्पेनले उपाधिका लागि दिउँसो प्रतिष्पर्धा गरेसँगै प्रतियोगिता सकिने छ । अस्ट्रेलिया रंगशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड...

आइतबार, १४ असार २०८३
महिला विश्वकप: सेमिफाइनल पुगेका चार टिम को कस्ता ?

महिला विश्वकप: सेमिफाइनल पुगेका चार टिम को कस्ता ?

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत आज देखि सेमिफाइनलका खेलहरू हुने भएका छन्। ...

आइतबार, १४ असार २०८३
ज्ञानेन्द्र मल्लको सन्यास घोषणाः एक शालिन खेलाडीको विश्राम

ज्ञानेन्द्र मल्लको सन्यास घोषणाः एक शालिन खेलाडीको विश्राम

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन्। ...

आइतबार, १४ असार २०८३
स्थानीय सरकारले किन बुझ्न चाहेन फुटबलको महत्व?

स्थानीय सरकारले किन बुझ्न चाहेन फुटबलको महत्व?

एक दशकअघि यही खेल मैदानमा राष्ट्रिय टोलीविरूद्ध मोरङ–११ को खेल भएको थियो । तेह्र वर्षको अवधिमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा करिब ५० प्रतियोगिताको उपाधि जितिसकेको क्लबले जनाएको छ ।

आइतबार, १४ असार २०८३
फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा

फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा

विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । ...

आइतबार, १४ असार २०८३
नेपालले युएइलाई हरायो

नेपालले युएइलाई हरायो

एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । ...

आइतबार, १४ असार २०८३
आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै

आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ । ...

आइतबार, १४ असार २०८३