खेल खबर

एसियाली खेलकुद : क्रिकेट क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्ने पक्का भएको हो । नेपालले हालैमात्र एसिया कपमा...

दीपेन्द्रका बुवा: 'छोराका कीर्तिमानले देश खुसी भएको छ'

दीपेन्द्रका बुवा: 'छोराका कीर्तिमानले देश खुसी भएको छ'

“छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ।” ...

आइतबार, १४ असार २०८३
मंगोलियाविरुद्ध नेपालको कीर्तिमान जीत

मंगोलियाविरुद्ध नेपालको कीर्तिमान जीत

१९औं एसियाडमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ। ...

आइतबार, १४ असार २०८३
टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक कायम गरेका छन् । ...

आइतबार, १४ असार २०८३
एसियाली खेलकुदः जुडोमा नेपालको यात्रा समाप्त

एसियाली खेलकुदः जुडोमा नेपालको यात्रा समाप्त

एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ। दुईजना खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो। ...

आइतबार, १४ असार २०८३
एसियाडका लागि सन्दीप लामिछाने चीन प्रस्थान

एसियाडका लागि सन्दीप लामिछाने चीन प्रस्थान

क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन्। ...

आइतबार, १४ असार २०८३
महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो। ...

आइतबार, १४ असार २०८३
१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच शहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले शनिबार एक समारोहका बीच  औपचारिक उदाटन गरेका हुन । ...

आइतबार, १४ असार २०८३
क्यानको सचिवमा पारस खड्का निर्वाचित

क्यानको सचिवमा पारस खड्का निर्वाचित

शनिबार भएको निर्वाचनको मतगणनामा कुल खसेको ८५ मतमध्ये प्रशान्तलाई ३७ मतमा रोक्दै पारसले ४८ मत ल्याएर जित हासिल गरेका हुन् । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए । ...

आइतबार, १४ असार २०८३
क्यानको अध्यक्षमा चन्द निर्विरोध, सचिवमा पारस र प्रशान्तबीच प्रतिश्पर्धा हुने

क्यानको अध्यक्षमा चन्द निर्विरोध, सचिवमा पारस र प्रशान्तबीच प्रतिश्पर्धा हुने

नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। ...

आइतबार, १४ असार २०८३
१९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट सुरु

१९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट सुरु

प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् । ...

आइतबार, १४ असार २०८३
आज  क्यानको निर्वाचन

आज क्यानको निर्वाचन

नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा १२ बजेपछि मतदान सुरु हुँदैछ । १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८५ जनाले मतदान गर्नेछन् । ...

आइतबार, १४ असार २०८३