खेल खबर

अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता

आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको छ । ...

आजदेखि बागमती प्रदेश खेलकुद प्रतियोगिता

आजदेखि बागमती प्रदेश खेलकुद प्रतियोगिता

मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ। ...

आइतबार, १४ असार २०८३
युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन,  अब भारत र पाकिस्तानसंग खेल्ने

युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अब भारत र पाकिस्तानसंग खेल्ने

युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा युएईले...

आइतबार, १४ असार २०८३
नेपाल र युएईको खेल स्थगित, भोलि आजकै निरन्तरता

नेपाल र युएईको खेल स्थगित, भोलि आजकै निरन्तरता

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ । ...

आइतबार, १४ असार २०८३
नेपालले युएईसँग फाइनल खेल्ने

नेपालले युएईसँग फाइनल खेल्ने

नेपालले फाइनलमा युएईसँग खेल्नेछ । युएईले ओमानलाई डिएल पद्धतिका आधारमा दुई रनले पराजित गर्दै विजयी भएको हो । अब फाइनल खेल सोमबार हुनेछ । ...

आइतबार, १४ असार २०८३
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो । ...

आइतबार, १४ असार २०८३
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ। ...

आइतबार, १४ असार २०८३
एसीसी प्रिमियर कप क्रिकेट: वर्षाका कारण खेल प्रभावित, अझै टस हुन सकेको छैन

एसीसी प्रिमियर कप क्रिकेट: वर्षाका कारण खेल प्रभावित, अझै टस हुन सकेको छैन

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । ...

आइतबार, १४ असार २०८३
एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन सामू जितका लागि ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ...

आइतबार, १४ असार २०८३
मैदान अभावमा खेल सञ्चालन गर्न असहज

मैदान अभावमा खेल सञ्चालन गर्न असहज

“यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ।” ...

आइतबार, १४ असार २०८३
एसिसी प्रिमियर कप : नेपालको सहज जित

एसिसी प्रिमियर कप : नेपालको सहज जित

घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ। ...

आइतबार, १४ असार २०८३
एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य

एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य

काठमाडौँमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...

आइतबार, १४ असार २०८३