टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा पुस ३ मा दासको शव भेटिएको थियो । प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका...
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन्। ...
धुलिखेलको देवीस्थानलगायत नमोबुद्ध, नगरकोट, दोलालघाट, साँगा, पनौतीको रयाले, मानेदोभानलगायतका पर्यटकीयस्थल नयाँ वर्षका दिन धेरै आन्तरिक पर्यटकले भरिएका छन् । ...
अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्न उच्चस्तरीय अधिकारीलाई युक्रेन पठाउने विचार गरिरहेको बताएका छन्। त्यो उच्च अधिकारी वाइडेन आफैं पनि हुन सक्छन्। ...
आज (शुक्रबार)देखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ। श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको...
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तेलका लागि ‘ब्लड मनी’ (रगतको पैसा) प्रदान गरिएको आरोप युक्रेनले लगाएका छन्। ...
उनले भने, “केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ ।” उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ । नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु...
बिहीबार बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । अहिले पनि पशुपतिनाथमा भइरहेको आरतीलगायत धार्मिक गतिविधिमा हजारौँ दर्शनार्थी लाम लागेका छन् । ...
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भने ‘उहाँको अनुमति लिएर हो वा होइन र अनुमति लिएर भए किन र अनुमति बिना नै त्यो गरिएको भए किन आयोगलाई जानकारी नगराएको भनेर जवाफ...
पौडेलले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरुप्रति आयोगको ध्यानाकर्षण भएको बताए । उनले आगामी स्थानीय तह निर्वाचनका...
पत्रकार भगिरथ भण्डारी आशिष स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। स्थानीय पत्रकार आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको यो पुरस्कारले आज बैशाख १ गते भण्डारीलाई सम्मान...
काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कुहिने र नकुहिने फोहर छुट्याउन नगरवासीलाई आग्रह गरेको छ। ...