युक्रेनी विदेशमन्त्रीले मारिउपोल शहर अब ‘अस्तित्व’मा नरहेको बताएका छन्। दक्षिण-पूर्वी बन्दरगाह भएको यो महत्वपूर्ण शहरमा रुसले विगत दुई महिनादेखि आक्रमण गरिरहेको छ। अहिले यो शहर पूरै ध्वस्त भएको छ। ...
यस जात्रामा स्थानीय नेवार समुदायका युवाहरूले काँधमा टुँडालदेवीको पालकी बोकेर हराएका गरगहना खोज्ने गर्छन् । किरातकालदेखि नै चल्दैआएको मानिने यस जात्रामा हजारौं युवाको भीड लाग्ने गर्छ । ...
नगरपालिकाको वडा नम्बर ८ बाहेक सबैमा वडाध्यक्ष टुङ्गो लागिसकेको छ । ८ मा बद्री खड्का र निरोज राउतको दाबी रहेको बुझिएको छ । वडा न १ मा अम्बिका गौतम, २...
छानबिन समितिमा सर्वोच्च अदालत र उच्च अदालतका पूर्वन्यायाधीशमध्येबाट तीन, पूर्वमहान्यायाधिवक्ताबाट एक र वरिष्ठ अधिवक्ताहरुबाट एक रहने व्यवस्था हुनु उपयुक्त हुने उल्लेख छ । सुझावमा संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सदस्य रहने व्यवस्थालाई...
अफगानिस्तानमा भएको हमलाको विषयमा पाकिस्तान सरकारको कुनै आधिकारीक टिप्पणी आएको छैन। पाकिस्तानी संचारमाध्यमकाअनुसार ‘एयरस्ट्राइक’ ताहरिक–ए–तालिबान पाकिस्तान (टिटीपी) विरूद्ध प्रायोजित थियो। ...
उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी, र मिलन...
गठबन्धनको केन्द्रीय संयन्त्रको निर्णय र पार्टीको केन्द्रीय समितिको निर्देशनबमोजिम गठबन्धनका तर्फबाट। इलाममा आठ स्थानीय तहका प्रमुखमा काङ्ग्रेस र दुई तहको प्रमुखमा नेकपा एकीकृत समाजवादी (एस)को भागमा पर्छ । तर प्रसाई...
पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताए । ...
यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ ।
जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय...
केन्द्रीय बैंकका अनुसार चालू आवको फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कूल व्यक्तिगत आवास कर्जा तीन खर्ब ३७ अर्ब ३० करोड ५७ लाख र रियल स्टेटतर्फ दुई खर्ब १२...
उनले भने, “कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउनेक्रम बढ्नेछ ।” यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कूल ७८ हजार १८२...