कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहणका लागि छ समूहका ६७ आरोहीले अनुमति लिएका छन् । नुप्त्से (७,८५५ मिटर) मा पाँच समूहका ३८ आरोही छन् । त्यसैगरी अन्नपूर्ण (८,०९१ मिटर) आरोहणका लागि चार...
आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ नागरिक घाइते भएका...
नेपालले विगतमा जे द्वन्द भोग्यो, नेपाली राजनीतिमा जेजस्ता गलत एजेण्डाहरुको बीऊ रोपियो त्यसमा आइएनजीओ र त्यसबाट पालितपोषित एनजीओहरु धेरै हदसम्म जिम्मेवार छन्। पश्चिमा आइएनजीओहरुको नियत पहिचान गरेर नियन्त्रण गर्न सकिएन...
निजी क्षेत्रबाट हुन्डाई कम्पनीले देशभर ४० वटा चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रका सवारी साधन बिक्रेता कम्पनीले आफ्नै सापेक्षतामा विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । विपी राजमार्गमा...
यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा लागू नहुने मन्त्रालयले जनाएको छ । सरकारले यो निर्णय असार मसान्तसम्म लागू गर्नेछ । ...
खासगरी सत्ता गठबन्धनभित्रका दलहरुले आफ्नो हैसियत भन्दा बढी भाग खोज्दा सहमति जुट्न सकेको छैन । चैत मसान्तभित्र चुनावी तालमेल गरी उम्मेदवार चयन गर्ने बताएपनि सत्ता गठबन्धनभित्र चुनावी तालमेल पेचिलो बन्दै...
सभामुख अग्नीप्रसाद सापकोटाले स्थानीय निर्वाचन अघि नै सकेसम्म सबै प्रदेशमा पुग्न देशका कार्टुनिस्टहरुलाई झक्झक्याएका छन्। निर्वाचन अघि नै मतदाताले भ्रष्टाचार सम्बन्धी प्रशस्त जानकारी पाउन सकेभने आफ्नो प्रतिनिधि चुन्दा बिचार पुर्याउने...
अघिल्लो सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार...
तर उक्त दाबी शङ्कास्पद छ । सांघाइमा सोमबार थप २२ हजार २४८ जनामा कोभिड भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् । मार्च यता चीन सरकारले कोभिडसँग सम्बन्धित कारणले बिरामीको मृत्यु भएको...
देशकै जेठो पत्रिका गोरखापत्र छाप्ने कागज (न्यूजप्रिन्ट) को अभावमा दैनिक प्रकाशन नै बन्द हुने अवस्थामा पुगेको थाहा भएको छ। १२२ वर्षअघि सुरु भएको यो पत्रिका आफ्नो वार्षिक उत्सव मनाउन लागेकै...
मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेका समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनको सङ्कलन एवं विश्लेषण, रोकथाम र...
‘थ्याचर’ नामक पुच्छ्रेताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । पुच्छ्रेताराल...