समाचार

इन्धनको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन बिरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिएका छन् । विद्यार्थीहरुले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको...

'विजय जुलुस निकालेर अरूलाई पराजित भन्ने संकेत गर्न हुँदैन'

'विजय जुलुस निकालेर अरूलाई पराजित भन्ने संकेत गर्न हुँदैन'

हामीलाई साथ र सुझाव जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैं तपाईंहरूसँग जोडिरहेका हुन्छौं। तपाईंहरूको...

आइतबार, २१ असार २०८३
पोखरा महानगरमा कांग्रेस २३ र एमाले ९ वडामा विजयी

पोखरा महानगरमा कांग्रेस २३ र एमाले ९ वडामा विजयी

यसैगरी वडा नं १४ को वडाध्यक्षमा बोधराज कार्की, वडा नं १६ मा अमृत शर्मा तिमिल्सिना, वडा नं १८ मा शिवप्रसाद तिमिल्सिना, वडा नं १९ मा पुष्पेन्द्र पाण्डे, वडा नं २३...

आइतबार, २१ असार २०८३
पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य  निर्वाचित

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित

यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे ।...

आइतबार, २१ असार २०८३
५ वर्षे कार्यकालका लागि डब्ल्यूएचओको महानिर्देशकमा पुन: डा गेब्रेयसस निर्वाचित

५ वर्षे कार्यकालका लागि डब्ल्यूएचओको महानिर्देशकमा पुन: डा गेब्रेयसस निर्वाचित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डा ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन्। उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी ५ वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन्। ...

आइतबार, २१ असार २०८३
गोलीबारीमा २१ जनाको मृत्यु भएपछि वाइडेन भन्छन्– हामी यस प्रकारको हिंसाको बीचमा कहिलेसम्म बाँच्ने ?

गोलीबारीमा २१ जनाको मृत्यु भएपछि वाइडेन भन्छन्– हामी यस प्रकारको हिंसाको बीचमा कहिलेसम्म बाँच्ने ?

अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीबारीमा १८ बालबालिकाको मृत्यु भएको घटनाप्रति अमेरिकी राष्ट्रपति जो वाइडेनले दु:ख प्रकट गरेका छन्।  ...

आइतबार, २१ असार २०८३
अमेरिकाको एक विद्यालयमा गोलीबारी, १८ बालबालिकासहित २१ जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोलीबारी, १८ बालबालिकासहित २१ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा २१ जनाको मृत्यु भएको छ। सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासस्थित रोबको इलिमेन्टरी विद्यालयमा आक्रमण भएको हो।

आइतबार, २१ असार २०८३
दोस्रो स्थानमा रहेकी सिर्जनाभन्दा २० हजार ११० मतले अगाडि बालेन

दोस्रो स्थानमा रहेकी सिर्जनाभन्दा २० हजार ११० मतले अगाडि बालेन

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन्। बालेनले ५४ हजार ७१८ मत ल्याएका छन्। उनी दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार...

आइतबार, २१ असार २०८३
इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द

इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द

इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ। सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ। वडा...

आइतबार, २१ असार २०८३
ललितपुरको मेयरमा चिरीबाबु महर्जन निर्वाचित

ललितपुरको मेयरमा चिरीबाबु महर्जन निर्वाचित

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय...

आइतबार, २१ असार २०८३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

यस्तो छ सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

यस्तै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिने, सबै अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी एकै विन्दुबाट सेवा प्रदान गरिने तथा पाँच वर्षदेखि एघार वर्ष उमेर...

आइतबार, २१ असार २०८३
फेरि संकटमा सलमानको दबंग टुर

फेरि संकटमा सलमानको दबंग टुर

आयोजक ओडिसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजक रहेको कार्यक्रममा प्रवेशका लागि ५ हजार, १०, १५ र २५ हजारको टिकट बिक्रि भइसकेको छ। यसअघि पनि सलमानको कार्यक्रम स्थगित हुँदा टिकट...

आइतबार, २१ असार २०८३