समाचार

२३ हजार मतान्तरले बालेन साह काठमाडौंको मेयर निर्वाचित

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरिन् । । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३...

नेपाललाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

नेपाललाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

आठ वर्षअघि इयुले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्याङ्कन गर्दै कालोसूचीमा राखेको हो । उता नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालको नाम...

मंगलबार, ०९ भदौ २०८३
सर्वोच्चद्वारा रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला बदर

सर्वोच्चद्वारा रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला बदर

त्यसलगत्तै उनी कैदमुक्त भएका थिए । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार, सर्वोच्चको संयुक्त इजलासको फैसला उल्टिएर जिल्ला र तत्कालिन पुनरावेदन अदालतको फैसला सदर भएको हो । त्यतिबेलाको कानून अनुसार...

मंगलबार, ०९ भदौ २०८३
सर्वोच्च अदालतद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

सर्वोच्च अदालतद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै २०७६ मंसिर २० गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको थियो । त्यसपछि २०७६ पुस ६ गते अदालतले निजगढ...

मंगलबार, ०९ भदौ २०८३
नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव

नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव

वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गरिने तथा कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाइ आर्थिक पुनरुत्थानका विशेष कार्यक्रममार्फत उत्थानशील...

मंगलबार, ०९ भदौ २०८३
२० देशमा भित्रियो ‘मङ्की पक्स’, नेपाल असुरक्षित बन्दै

२० देशमा भित्रियो ‘मङ्की पक्स’, नेपाल असुरक्षित बन्दै

‘मङ्की पक्स’ को संक्रमण फैलिएका देशमध्ये थुप्रै देशसँग नेपालको कूटनीतिक सम्बन्ध मात्र छैन, त्यहाँ धेरै नेपाली बसोबास गर्ने तथा नेपाल आउँजाउँ भइरहने गर्दछ। नेपालमा यसको जोखिम देखिए पनि सरकारले कुनै...

मंगलबार, ०९ भदौ २०८३
आइतबार पनि राहदानी विभाग खुल्ने

आइतबार पनि राहदानी विभाग खुल्ने

त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिने जनाएको हो । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको...

मंगलबार, ०९ भदौ २०८३
एमनेष्टीको रिपोर्टः विश्वमा फाँसीको सजायमा २० प्रतिशतले बृद्धि

एमनेष्टीको रिपोर्टः विश्वमा फाँसीको सजायमा २० प्रतिशतले बृद्धि

सन् २०२० मा विश्वभरी १४ सय ७७ जनालाई दिइएको मृत्युको सजायमा ४ सय ८३ अपराधीलाई फाँसी भएको थियो। सन् २०२१ मा यो संख्यामा बृद्धि हुँदै २ हजार ५२ जनालाई मृत्यृुको...

मंगलबार, ०९ भदौ २०८३
निर्वाचन स्वच्छ र निष्पक्ष नभएको ओलीको आरोप

निर्वाचन स्वच्छ र निष्पक्ष नभएको ओलीको आरोप

उनले प्रतिपक्षी दलका कारण एक ठाउँमा पनि मतदान स्थगित नभएको दाबी गरे । उनले भने,‘गठबन्धनको घोषित नीति नै थियो। हामीलाई धुलो चटाइदिने, पत्तासाफ गराइदिने। निर्वाचनका क्रममा त्यही प्रकट भएको छ  ।...

मंगलबार, ०९ भदौ २०८३
अमेरिकामा भयावह ‘गन कल्चर’, ५० वर्षमा १६ लाखको हत्या

अमेरिकामा भयावह ‘गन कल्चर’, ५० वर्षमा १६ लाखको हत्या

अमेरिकाको ५० वर्ष लामो तथ्याङ्क पल्टाउने हो भने गोली काण्डमा मात्र १५ लाख बढी मानिसको हत्या भइसकेको छ। यो संख्या २ सय ५० वर्ष पुरानो अमेरिकी इतिहासको पुनर्निमाणमा मारिएका सैनिकभन्दा...

मंगलबार, ०९ भदौ २०८३
हुम्लामा पहुँचका भरमा जहाजको टिकट वितरण

हुम्लामा पहुँचका भरमा जहाजको टिकट वितरण

नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताउँछन् । “तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट...

मंगलबार, ०९ भदौ २०८३
कश्मीरका पृथकतावादी नेता मलिकलाई जन्मकैदको सजाय, पाकिस्तानी प्रधानमन्त्री भन्छन्– कालो दिन

कश्मीरका पृथकतावादी नेता मलिकलाई जन्मकैदको सजाय, पाकिस्तानी प्रधानमन्त्री भन्छन्– कालो दिन

कश्मीरका पृथकतावादी नेता भनेर चिनिने यासिन मलिकलाई आतंकवादलाई आर्थिक सहयोग गरेको मुद्दामा सुनाइएको जन्मकैदको सजायको पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले विरोध गरेका छन्। ...

मंगलबार, ०९ भदौ २०८३