समाचार

स्विजरल्यान्डले दिने ८६ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

स्विजरल्यान्डले दिने ८६ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

यसैगरी, मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ । ...

आइतबार, २१ असार २०८३
 आयल निगमलाई दश महिनामै कसरी भयो ४७ अर्ब घाटा?

 आयल निगमलाई दश महिनामै कसरी भयो ४७ अर्ब घाटा?

एकसाता अघि इन्धनमा मूल्य बढाएको नेपाल आयल निगमले आईतबार फेरि थप मूल्य बढाएको छ। स्थानीय निर्वाचनको अघि र पछि इन्धनमा मूल्य बढेकाले आयल निगम र सरकारको चर्को आलोचना भएको छ।

आइतबार, २१ असार २०८३
चालक अनुमतिपत्रको परीक्षा दिने दिन अब आफैँ छान्न पाइने

चालक अनुमतिपत्रको परीक्षा दिने दिन अब आफैँ छान्न पाइने

त्यसो त गत वर्षमा कोभिडका कारण त यो वर्ष पहिले भरेकाको परीक्षा लिइसक्ने भन्दै अनलाइन फारम नियमित छैन । सेवा नियमित नहुँदा फारम भर्न चाहनेको सङ्ख्या बढ्दै छ । संविधानअनुसार...

आइतबार, २१ असार २०८३
पाँच डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस

पाँच डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस

बढुवा सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । ...

आइतबार, २१ असार २०८३
सर्लाहीको बरहथवामा एमाले विजयी

सर्लाहीको बरहथवामा एमाले विजयी

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महतोले ६ हजार ६६६ मत पाएका छन् । कटुवाल २०७४ सालको निर्वाचनमा भने माओवादीका महतोसँग नै पराजित भएकी थिइन् । यस्तै, उपमेयरमा पनि नेकपा...

आइतबार, २१ असार २०८३
व्यासको मेयरमा कांग्रेसका न्यौपाने निर्वाचित

व्यासको मेयरमा कांग्रेसका न्यौपाने निर्वाचित

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४,...

आइतबार, २१ असार २०८३
पाँचखालको मेयरमा कांग्रेसका महेश खरेल निर्वाचित

पाँचखालको मेयरमा कांग्रेसका महेश खरेल निर्वाचित

खरेल नेकपा एमालेका कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार ८ सय ३६मत पाउँदा अधिकारीले ८ हजार...

आइतबार, २१ असार २०८३
पोखरा महानगरको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता

पोखरा महानगरको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन्। ...

आइतबार, २१ असार २०८३
काबुलमा बम विस्फोट, एक जना घाइते

काबुलमा बम विस्फोट, एक जना घाइते

अफगानिस्तानको राजधानी काबुलमा आइतबार पूर्व तालिवान नेताको पुण्यतिथिको अवसरमा बम विस्फोट भएको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार यस विष्फोटमा कम्तीमा एक जना घाइते भएका छन्। ...

आइतबार, २१ असार २०८३
अफगानिस्तानमा अनुहार छोपेर देखा परे महिला प्रस्तोता, पुरुषहरूले पनि मास्क लगाए जनाए ऐक्यबद्धता 

अफगानिस्तानमा अनुहार छोपेर देखा परे महिला प्रस्तोता, पुरुषहरूले पनि मास्क लगाए जनाए ऐक्यबद्धता 

अफगानिस्तानमा टिभी कार्यक्रम प्रस्तुत गर्ने महिलाहरूले तालिवानको आदेशको बाबजुद पनि आफ्नो काम जारी राख्ने बताएका छन्। तालिवानले अफगानिस्तानमा काम गर्न चाहने महिलाले आफ्नो अनुहार छोप्न आदेश दिएको छ। ...

आइतबार, २१ असार २०८३
सात प्रदेशमा कुन दलको कति स्थानमा जीत ?(सूचीसहित)

सात प्रदेशमा कुन दलको कति स्थानमा जीत ?(सूचीसहित)

नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा तीन, अध्यक्ष ११, उपप्रमुख चार, उपाध्यक्ष सात, वडाध्यक्ष १००, महिला सदस्य ८३, दलित महिला सदस्य ८९, वडा सदस्य १५७ गरी कूल ४५४ उम्मेदवार निर्वाचित भएका...

आइतबार, २१ असार २०८३