थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमुली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही...
सन् १९८५ मा एयर इन्डियामा बम प्रहारको आरोपमा पक्राउ परेका शिख नेता रिपुदमन सिंह मलिकको बिहीबार राती क्यानडाको भ्यानकुभरमा गोली हानि हत्या भएको छ। ...
नयाँ राष्ट्रपति पदको लागि २२ जुलाईमा चुनाव हुँदैछ। श्रीलंकाका प्रधानन्यायाधीस जयन्त जयसूर्याले रनिललाई राष्ट्रपतिको सपथ गराए। उनी अर्को चुनाव नहुँदासम्म प्रधानमन्त्री र राष्ट्रपति दुवै भूमिकामा हुनेछन्। ...
देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । ...
अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । ...
जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युतगृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । ...
विदेशी मुद्रा भण्डारन खस्किएको र देशमा आर्थिक समस्या परेको बेला कमिशनको चक्करमा हतियार किन्न लागेको भन्दै सरकारको आलोचना भएको थियो। ...
भारतमा चिनियाँ कम्पनीमाथि लगातारको छापामारीले चिनियाँ कम्पनीको छवी खराब हुने भन्दै भारतस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ। ‘यस्तो गतिविधिले सामान्य व्यापारिक गतिविधिमा असर पर्छ र यसले चीन तथा अन्य देशको...
उनले चुनाव नजिकिँदै गर्दा जनतासँग भोट माग्न जाने कुनै कार्यक्रम शेर बहादुर सरकारले नदिएको भन्दै चरम असन्तुष्टी देखाए। ‘के भनेर जनतामा जाने हो?’ उनले प्रतिप्रश्न गरे। ...
आदिकवि भानुभक्त आचार्यले तत्कालीन विकट परिस्थितिमा सम्पूर्ण लोकको कल्याणलाई ध्यानमा राखेर रामायणलाई नेपाली समाजमा परिचित गराउने महत् कार्य गरेका थिए। नेपाली समाजमा भानुभक्तको गहिरो प्रभाव रहेको छ। ...
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । ...