समाचार

हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ । भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् । ...

सोमबार, १५ भदौ २०८३
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स ९यूएई० ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न...

सोमबार, १५ भदौ २०८३
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । ...

सोमबार, १५ भदौ २०८३
राष्ट्रपति सी जीनपिङको पुस्तक जलेको घटनाबाट चिनियाँ दूतावास स्तव्ध

राष्ट्रपति सी जीनपिङको पुस्तक जलेको घटनाबाट चिनियाँ दूतावास स्तव्ध

चिनियाँ राष्ट्रपति सी जीनपिङले लेखेको पुस्तक मोरङको मनमोहन टेक्निकल कलेज परिसरमा जलाइएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चीनले गम्भीर चासो देखाएको छ। ...

सोमबार, १५ भदौ २०८३
मुस्ताङमा पुन: हिमपात, पर्यटन व्यवसायी र कृषक उत्साहित

मुस्ताङमा पुन: हिमपात, पर्यटन व्यवसायी र कृषक उत्साहित

मुस्ताङमा पुन: हिमपात भएको छ । हिमपातसँगै कृषक तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । ...

सोमबार, १५ भदौ २०८३
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

बालिका ईनिशा बिक हत्या सम्बन्धी घटनाको शीघ्र छानविन गरि संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
बाजुराबाट यस वर्ष २ हजार ४ सय २६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

बाजुराबाट यस वर्ष २ हजार ४ सय २६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

बाजुराबाट यस बर्ष २ हजार ४ सय २६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा दुई हजार ४२६ जना विद्यार्थी सहभागी हुने...

सोमबार, १५ भदौ २०८३
मध्यपूर्वको तनावबीच अमेरिकी नागरिकलाई सतर्कता: दुबई–अबुधाबीबाट उडान उपलब्ध तर अचानक रद्द हुन सक्ने चेतावनी

मध्यपूर्वको तनावबीच अमेरिकी नागरिकलाई सतर्कता: दुबई–अबुधाबीबाट उडान उपलब्ध तर अचानक रद्द हुन सक्ने चेतावनी

मध्यपूर्वमा बढ्दो सुरक्षा तनावका बीच अमेरिकी सरकारले क्षेत्रमै रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सोमबार जारी अद्यावधिक यात्रा परामर्शमा अमेरिकाले संयुक्त अरब इमिरेट्स यूएईमा रहेका नागरिकलाई व्यावसायिक...

सोमबार, १५ भदौ २०८३
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : डा. सीके राउत

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : डा. सीके राउत

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । राउतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक विज्ञप्ती जारीगर्दै आफुले संसदीय राजनीतिबाट विश्राम लिएको जनाएका हुन् ।

सोमबार, १५ भदौ २०८३
रामेछाप र दोलखामा हावा हुरीले पुर्यायो क्षति

रामेछाप र दोलखामा हावा हुरीले पुर्यायो क्षति

आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ । ...

सोमबार, १५ भदौ २०८३