समाचार

'एङ्ग्री योङ म्यान' रबिको नयाँ रुप

लामिछानेको मन्तव्यको सबल पक्ष हो, जिम्मेवारी बोध, अनुशासनको आग्रह र अन्तर्राष्ट्रिय जगतलाई दिइएको सुझबुझपूर्ण सन्देश। यसमा चुनौतीपूर्ण पक्ष पनि छ, उनले मन्तव्यमा भने झैँ 'काँचुली फेर्ने' काम भाषणले होइन, संसद्का...

फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक : अर्थमन्त्री

सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय...

सोमबार, १५ भदौ २०८३
खण्डहर बन्यो पुरानो ठोसे बजार

खण्डहर बन्यो पुरानो ठोसे बजार

नेपालको पुरानो बजार मध्येको एक रामेछापको ठोसेको पुरानो बजार खण्डहरमा परिणत भएको छ । खिम्ति खोला किनारमा रहेको लेकाली भूभागमा अवस्थित ठोसे बजार नेवारहरूको पुरानो बजार हो । ठोसे फलाम...

सोमबार, १५ भदौ २०८३
स्वास्थ्यकर्मी सरुवामा विवाद: डा. बृजेन्द्र साहको विषयले मधेसमा बहस चर्कियो

स्वास्थ्यकर्मी सरुवामा विवाद: डा. बृजेन्द्र साहको विषयले मधेसमा बहस चर्कियो

मधेस प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय द्वारा गरिएको एक स्वास्थ्यकर्मीको सरुवा निर्णय यतिबेला विवादमा तानिएको छ । ...

सोमबार, १५ भदौ २०८३
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
कैलालीमा वन्यजन्तुका अंग गायब प्रकरण : प्रहरी निरीक्षक भण्डारीसहित १३ जना जिल्ला तानिए

कैलालीमा वन्यजन्तुका अंग गायब प्रकरण : प्रहरी निरीक्षक भण्डारीसहित १३ जना जिल्ला तानिए

कैलालीमा वन्यजन्तुका अंग बरामद गरिएको घटनामा मुद्दा कमजोर बनाइएको आरोपमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । ...

सोमबार, १५ भदौ २०८३
पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा

पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा

पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको विश्व खाद्य कार्यक्रम डब्लुएफपीले उल्लेख गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्वव्यापी...

सोमबार, १५ भदौ २०८३
इरानविरुद्ध अमेरिकी–इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प

इरानविरुद्ध अमेरिकी–इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही “राम्ररी अघि बढिरहेको” बताएका छन् । उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने...

सोमबार, १५ भदौ २०८३
टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ । ...

सोमबार, १५ भदौ २०८३
सर्लाहीबाट करिब ११ हजार विद्यार्थीहरु एसईईमा सहभागी हुँदै

सर्लाहीबाट करिब ११ हजार विद्यार्थीहरु एसईईमा सहभागी हुँदै

सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी...

सोमबार, १५ भदौ २०८३
हावाहुरीको वितण्डा : रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

हावाहुरीको वितण्डा : रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पुर्याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन्...

सोमबार, १५ भदौ २०८३