भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको थाहा भएको छ।

 ललिता निवास जग्गा प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थाहा भएको छ।

विस्तृत विवरण आउन बाँकी रहेको बताईएको छ।

प्रतिक्रिया