ओलीले जितेपछि कमेडी च्याम्पीयनले भने, ‘चार वर्ष अझै जोक्स सुन्नुपर्ने भो’


काठमाडौं । नेकपा(एमाले)को दशौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्ष पदमा निर्वाचित गरेको घटनालाई हास्य कलाकारले पनि चासो दिएका छन् । 

‘कमेडी च्याम्पीयन’ विजेता कलाकार हिमेश पन्तले ताजा प्रतिक्रिया दिदै सामाजिक सँजालमा लेखेका छन्, ‘१० औं महाधिवेशनबाट एमालेको अध्यक्षमा निर्वाचित केपी ओली सरलाई हार्दिक बधाई । अब ४ वर्ष अझै जोक्स सुन्नुपर्ने भो ।’

प्रतिक्रिया