यति एयर दुर्घटना: को को थिए यात्री (नामावली)

काठमााडौं। आज बिहान पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानले साढे पन्ध्र वर्ष अघि पहिलो उडान भरेको थियो। विमान सुरुमा २००७ देखि भारतको किङफिसर एयरलाइन्सले चलाएकोमा २०१३ देखि थाइल्यान्डको नोक एयरले चलाउँथ्यो।

२०१९ को अप्रिलदेखि यतिले चलाउन थालेको हो।

आज दुर्घटनामा परेका यात्रुहरु को को थिए-PassengerPassengers

प्रतिक्रिया