ठूला माछा साना माछा -तस्विरहरु

 

कृष्णभचाकी आमा सुकुमायालाई छोराबुहारी, नातिनीको चिन्ता छ । त्यति नै चिन्ता चराचुरुंगी र प्रकृतिको पनि छ । उनी चराहरुलाई चारो र पानी दिन्छिन् । चराहरुसँग कुराकानी गर्छिन् ।

पोखरी, ढुंगेधारा, खोलानाला सुके, रुखहरु मासिए र अचेल चराहरु पनि आउन छाडे, यस्तै विविध विषयवस्तु सहित राजधानीको बसन्तपुर दरवार क्षेत्रमा आज शिल्पी थिएटरले मञ्चन गरेको 'ठूला माछा साना माछा' नाटकको अंस हो यो, शिल्पी नाट्य यात्रा २०७८  घिमिरे युवराजको परिकल्पना निर्देशन रहेको नाटकमा आमसर्वसाधरण सरकार, सरकारी निकाय र विकासका नाममा मानिसद्धारा नै सिर्जना गरिएको विभिन्न समस्याहरुलाई यथास्थ रुपमा प्रस्तुत गरेको छ ।

छोरा छोरीलाई विदेश पढाउन आमा बाबुले गरेको दुःख, सामान्य भन्दा सामान्य सरकारी कामको लागि पनि आफन्त, नातागोता, भनसुन, शक्ति र पैसाको चलखेल । हालका स्थानिय निकायले विकास र पर्यटन प्रवद्र्धनका लागि गरेको कंक्रित भ्यु टावर, काउलीको मुर्ति, गाईको मुर्ति बनाउन जस्ता योजना र मेयर उपमेयर विचको विवाद जस्ता कुरालाई निकै सुन्दर ढंगले सो 'ठूला माछा साना माछा' नाटकमा मञ्चन गरिएको छ । 

 

_MG_0716

_MG_0719

_MG_0722

_MG_0735

_MG_0736

_MG_0740

_MG_0769

_MG_0780

NZS_2701

NZS_2721

NZS_2731

NZS_2762

NZS_2781

NZS_2783

NZS_2802

NZS_2811NZS_2843

प्रतिक्रिया