नेपाल–चीन सीमा

सेनाले फेला पार्‍यो मुस्ताङमा हराएको ३५ नम्बर पिल्लर

काठमाडौं। नेपाली सेनाले उपल्लो मुस्ताङमा लामो समयदेखि अज्ञात रहेकाे नेपाल–चीन सीमाअन्तर्गत ३५ नम्बर पिल्लर फेला पारेको छ। 

१५ वर्ष अगाडि एकजना चौरी गोठालोले पिलर देखेका थिए। त्यसैलाइ आधार मानेर नेपाली सेना पिलर खोज्न गएका हुन।नेपाली सेनाको जामसोमस्थित नारायण दलले उक्त सीमा स्तम्भ फेला पारेको हो।

एक साता लामो सर्च अभियानमा सीमा स्तम्भ फेला परेको दलका एक सेनाले दृश्य टिभीलाई जानकारी दिए। 

 

 

प्रतिक्रिया