काठमाडौंमा बिहान भूकम्पको धक्का महसुस

काठमाडौं। राजधानी काठमाडौंमा शनिबार ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ। प्रारम्भिक रिपोर्ट अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाउँदै ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ। बाँकी विवरण आउन बाँकी छ। 

प्रतिक्रिया