जुबिनको इच्छा आमिर र शाहरुख खानको फिल्ममा गीत गाउने

मुम्बई। भारतका लोकप्रिय गायक जुबिन नौटियालले बलिउडमा शाहरुख खान र आमिर खानलाई स्वर दिने इच्छा व्यक्त गरेका छन्। जुबिनले बलिउडका प्रायः सबै स्टार कलाकारको फिल्ममा आवाज दिइसकेका छन् तर उनले यी दुई खानलाई अहिलेसम्म आवाज दिन पाएका छैनन्।

जुबिनको फेरि एउटा एल्बम सार्वजनिक हुने तयारीमा छ। उनले हिन्दीबाहेक बंगाली र तेलगुमा भाषामा पनि गीत गाइसकेका छन्। भारतमा उनको नाम अहिले शिर्ष ३ गायकमा पर्छ। 

उनले सलमान खान र अक्षय कुमारलाई आवाज दिइसकेका छन्। 

प्रतिक्रिया