मौसम प्रतिकूल भैरहेकाले सतर्क रहन चेतावनी

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा आवश्यक सतर्कता अपनाउन सचेत गरेको छ। 

हाल देशको सूदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशको केही स्थानहरूमा मेघ गर्जन चट्याङ र हावा हुरी सहितको बादल विकसित भई हल्का पानी परिरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ। 

मौसमको सो प्रणाली पूर्वतिर सरि रहेको पनि महाशाखाले जनाएको छ।  

प्रतिक्रिया