श्रमिकलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन महासङ्घको आग्रह

काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिक/कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासङ्घले बुधबार वक्तव्य जारी गरी विदा दिन आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया