नेपाली कांग्रेसमा निर्वाचित भएर आएका नयाँ नेताबाट धेरै आशा गर्न सकिन्छ, त्यसको संकेत पनि मिलेको छ भन्छन् नेपाली कांग्रेसका नेता नरहरि आचार्य ।

अचानक अस्वस्थ्य भएर लामो समय सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन नसकेका नेता आचार्यले पहिलोपल्ट दृश्य टिभीसँग कुरा गर्दै कांग्रेसमा नेतृत्व नै परिवर्तन हुन आवश्यक भैसकेको बताए ।

राजनीतिक दलका नेतामा शक्ति आफैंसँग हुनुपर्छ भन्ने केन्द्रिकृत सोच कायमै रहेकाले स्थानीय सरकार चाहेजति प्रभावकारी हुननसकेको पनि सुनाए ।

 

प्रतिक्रिया