काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ ।
निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरिएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बढेपछि निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल र डिजेलरमट्टितेलको मूल्य वृद्धि गरिएको हो ।
प्रतिक्रिया