२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्य दुई हजार दई सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो । त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया