सभापति देउवाको अनुपस्थितिमा कांग्रेसको पदाधिकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय ललितपुरको सानेपामा सुरु भएको छ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी छन् । बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित छैनन् । बैठकमा इतर समूहका नेता डा। शेखर कोइराला समेत पुगेका छन् । जेनजी आन्दोलनपछि असुरक्षाका कारण विरलै मात्र घर बाहिर निस्किने गरेका नेताहरु बैठकमा एकसाथ पुगेका हुन् ।

GN NC

 

Shashanka

 

Shekhar Ko

 

NC suport

 

NC 2(तस्बिर नेपाल न्यूज बैंक)

प्रतिक्रिया