आज सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको एक लाख ९३ हजार ७०० कायम भएको छ भने चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । 
 

प्रतिक्रिया