काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँ छ।
बिहीबार दिउसो १ बजे समितिको बैठक हलमा उक्त बैठक बस्न लागिएको हो।
आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया