प्रतियोगितामा भाग लिनुअघि सेनाले पूर्वतयारी स्वरुप विभिन्न गण र गुल्मबाट छानिएका सकल दर्जालाई चार हप्ताको तालिम प्रदान गरेको थियो । प्रतियोगितामा नेपाल, श्रीलङ्का, केन्या, मोरक्को, उज्वेकिस्तान, टर्की, जोर्डन, साउदी अरेबियालगायतका...
झापा–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा–११ लाई एक गोल उपहार दियो । रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६...
अस्ट्रेलियाका महान लेग स्पिनर सेन वार्नको शरीर नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा थाइ विमानस्थलबाट अस्ट्रेलिया पुर्याइएको छ। वार्नको निधन थाइल्याण्डको एउटा रिसोर्टमा शुक्रबार भएको थियो। ...
उनले नगद नौ हजार ९९९ नगद प्राप्त गरेका छन् । बिहीबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ । ...
“पर्यटन व्यवसायी शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,” उनले भने ।...
खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क...
वार्न स्कुले जीवनमा एथलेटिक्सका राम्रा खेलाडी थिए। पछि फुटबलमा पनि होम्मिए। तर, क्रिकेटमा सफलता पाउन थालेपछि निर्धक्क यतै लागे। आफ्नो करिअरको पहिलो टेस्टमा वार्नको प्रदर्शन निकै खराब रह्यो। भारतका रवी...
थ्रीस्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्रीस्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए...
खेलको १३ औं मिनेटमा आकाशबहादुर रानाले गोल गर्दै झम्सिखेललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा मनकुमार राईले गोल गर्दै टिमको अग्रता २–० को बनाएका थिए । खेलको...
उनले नगद नौ हजार ९९९ प्राप्त गरे । मङ्गलबारको अर्को क्वार्टर फाइनल खेल सङ्कटा क्लब र थ्रीस्टर क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । सङ्कटाले नेपाल पुलिस क्लबलाई...
खेलको २४औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक सङ्कटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए । ...
जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो । जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद ७५ हजार नगद पुरस्कार पाएको छ । उपविजेता पाँचपोखरी टिमले ४०...