राजनीति

'पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट भयो'

साथसाथै, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो। हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो। हामी त्यसमा क्षमा प्रार्थी छौँ। अपवादलाई छोडेर, पार्टी...

स्थापित भन्दा तीन हजार मतले बालेन अगाडि

स्थापित भन्दा तीन हजार मतले बालेन अगाडि

१४ हजार मतगणना गर्दा स्वतन्त्र उमेदवार बालेन २,९६४ मतान्तरले अगाडि छन् । साहले ६ हजार २०७ मत प्राप्त गरेका छन् । एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले ३ हजार २४३ र...

विहीबार, २६ मंसिर २०८२
नेपाल भ्रमणको उद्देश्य पारस्परिक सम्बन्धलाई अझ गाढा बनाउनका निम्ति होः मोदी

नेपाल भ्रमणको उद्देश्य पारस्परिक सम्बन्धलाई अझ गाढा बनाउनका निम्ति होः मोदी

प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन...

विहीबार, २६ मंसिर २०८२
स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा एमाले  विजयी

स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा एमाले विजयी

मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना...

विहीबार, २६ मंसिर २०८२
सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको  कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ ।’

विहीबार, २६ मंसिर २०८२
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

ऋषिङ १ मा नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो । तनहुँको दश पालिकामध्ये नौ पालिकामा मतगणना कार्य जारी भए पनि व्यास नगरपालिका–८ मा भएको विवादका कारण मतगणना हुन...

विहीबार, २६ मंसिर २०८२
जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ मा दलित समुदायको स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ मा दलित समुदायको स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले...

विहीबार, २६ मंसिर २०८२
म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मतसहित विजयी भएकी छन् । कांग्रेसकी पिपली बुढाले ३१३९ मत पाएकी छन् । यो गाउँपालिकामा यसअघि कांग्रेसले जितेको थियो । ...

विहीबार, २६ मंसिर २०८२
स्वतन्त्रले जितेपछि टिकट बाँड्ने नेतामाथि प्रश्न खडा

स्वतन्त्रले जितेपछि टिकट बाँड्ने नेतामाथि प्रश्न खडा

निर्मल यहाँका मतदाताबीच पहिलेदेखि नै लोकप्रिय थिए। उनले गत चुनावमा नेपाली कांग्रेसबाट लोकप्रिय मत ल्याएर जितेका थिए। यसपालि जिल्ला सभापति जितेन्द्र श्रेष्ठले निर्मलको नाम काटेर ध्रुव तण्डुकारलाई टिकट दिलाएका थिए। 

विहीबार, २६ मंसिर २०८२
काठमाडौंमा अरुभन्दा दोब्बर मतान्तरले बालेन अगाडि

काठमाडौंमा अरुभन्दा दोब्बर मतान्तरले बालेन अगाडि

मतगणना सुस्त भएपछि अहिले ६ स्थानबाट गणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानसम्म पाँच स्थानमा मात्रै मतगणना भइरहेकोमा आइतबार दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरू गरिएको हो...

विहीबार, २६ मंसिर २०८२
रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले  र एक स्वतन्त्र विजयी

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी

नेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्तीमगर विजयी भएका छन् । यसैगरी त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर र गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी...

विहीबार, २६ मंसिर २०८२
 कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

 कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

कालापानीको जिल्ला भनेर चिनिने दार्चुलामा गठबन्धनमा चुनाव लड्दा नेपाली कांग्रेसलाई गम्भीर धक्का लागेको छ। यहाँ पहिले २ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको चुनाव जित्दै कांग्रेसले उत्कृष्ट प्रदर्शन गरेको थियो। 

विहीबार, २६ मंसिर २०८२