“अहिले तपाई हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ । राष्ट्रिय परिचयपत्र लिने सास्ती उत्तिकै छ । त्यो परिचयपत्र किन आवश्यक भएको...
सत्तारुढ दलहरुको गठबन्धनले सरकारको राजनीतिक लगाम एमाले अध्यक्ष केपीशर्मा ओलीको हातमा सुम्पेको छ। एमालेले नेतृत्व गरेको नयाँ सत्ता गठबन्धन सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका भएपनि सरकारलाई...
गृहजिल्ला चितवन छोडेर निर्वाचन लड्न गोरखा जानु, गोरखाबाट सांसद जितेर काठमाडौं फर्केपछि प्रधानमन्त्री हुन जोड गर्नु र पुरानो समीकरण लत्याएर नयाँ समीकरणबाट प्रधानमन्त्री हुनु अनि शपथ लिन जाँदा दौरासुरुवालमा ठाँटिनु...
नेपाल कम्युनिस्ट पार्टी गठन गरेर एकपटक असफल भैसकेका ओली र प्रचण्ड नयाँ सरकारको सहकार्यसँग एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्न सक्रिय भएको थाहा भएको छ। ...
सत्ता बाँडफाँडमा सहमति जुटाउने प्रयाश असफल भैरहेका बेला पार्टीका पदाधिकारीहरुसँग परामर्श गर्न सुझाव दिँदा नेपाली कांग्रेसका उपसभापति आफूभन्दा कनिष्ठ नेताबाट अपमानित भएर घर फर्किएको थाहा भएको छ। ...
कुनैबेला प्रचण्ड र माधव नेपालकै कारण दुइतिहाई नजिकको सत्ताबाट असमयमै हात धोएर बालकोटको बार्दलीबाट उनीहरुलाई सत्तोसराप गरेका ओली र प्रचण्डले आईतबार त्यही बार्दलीमा कुम जोडेर उभिएर आँगनमा भेला भएका दर्शकलाई...
प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन्। ...
'अदालतले होइन, प्रचण्ड, माधव र झलनाथहरूले अलग गरेको हो, पार्टी फुटाएका हो, त्यो एमालेलाई ध्वस्त बनाउने षड्यन्त्र थियो।' ...
गठबन्धन दलहरुवीच सत्ता साझेदारीमा सल्लाह नमिल्दा राष्ट्रपतिले दिएको समयसीमा सकिँदा ठूलो दलको नेताको हैसियतमा नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने निश्चित देखिन्छ। ...
मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गर्नुभएको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज...
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको हो ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराए। ...