नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ । विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर राष्ट्रिय शक्ति भएको दावी गरेका छन् । ...
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक सभा भएको छ । पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य सबैको शोक सभामा उपस्थिति रहेको थियो...
सबैभन्दा ठूलो वामपन्थी दल नेकपा एमालेको महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा भव्य सिँगारपेटार गरिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन् । ...
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । ...
नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । ...
४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले एमाले महाधिवेशनलाई युवामैत्री रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर...
प्रधानमन्त्री कार्कीले नयाँ सदस्य थपेर आफ्नो नेतृत्वको सरकारको आकार बढाएर जेनजी समूहहरुका माग पूरा गर्दै सेवा प्रवाह चुस्त बनाउने योजना बनाएकी हुन् । ...
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा गएर आफ्ना भनाई राख्न सुझाव दिएका छन् ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतितर्फ अघि बढ्दा गगनलाई त्यस्तो उल्लेख्य अवरोध पनि आएन । उनी सरासर पार्टीको अग्रपंक्तिको आसन ग्रहण गर्ने हैसियतमा पुगे । यति भएपछि गगन निर्वाचनहरुमा आकांक्षीहरुको भाग्य चयन...
वर्तमान संविधानअनुसारको प्रधानमन्त्री संसदले बनाएको हुन्छ, प्रधानमन्त्री पदको उम्मेदवार भएर निर्वाचित भएको हुँदैन तर जनताबाट निर्वाचित सांसद नै प्रधानमन्त्री नियुक्त हुन्छ । यस्तो प्रधानमन्त्रीले प्रतिनिधिसभाको बहुमतका आधारमा सरकार चलाउँछ, प्रधानमन्त्री...
लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने सहमति जुटेको छ । ...