समाचार

टिपर दुर्घटना अपडेटः चारको मृत्यु, पाँच जना घाइते

अन्य तीनको घटनास्थलमा ज्यान गएको हो । दुर्घटनामा पाटन नगरपालिका–३ का २० वर्षीय सन्दीप विष्ट, १२ वार्षीय सुनिल भट्ट, १२ वर्षीय अमित विष्ट, १२ वर्षीय सुदीप पन्त र महेशप्रसाद पन्त...

'एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलले षडयन्त्र गरे'

'एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलले षडयन्त्र गरे'

उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा...

सोमबार, २२ असार २०८३
हाते होजियारी तालिमबाट आत्मनिर्भर बन्दै जुम्ली महिला

हाते होजियारी तालिमबाट आत्मनिर्भर बन्दै जुम्ली महिला

जुम्लाको तातोपानी गाउँपालिका– ६ का महिला हाते होजियारी तालिमबाट आत्मनिर्भर हुन थालेका छन् । सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सीप सिक्नमै व्यस्त हुनुहुन्छ । ...

सोमबार, २२ असार २०८३
द्वैध भूमिकाले नैतिक संकटमा दलहरु

द्वैध भूमिकाले नैतिक संकटमा दलहरु

एमसीसी प्रतिनिधिसभामा प्रवेश गर्नु र दलहरुको विश्वसनियता सडकमा पोखिनुले जनमतको अपमान भएको टिप्पणी गरिएको पाईन्छ । एउटा बहुचर्चित बिकास सहयोग परियोजनाका बारेमा नियमित प्रक्रियामा भूमिका निर्वाह गरिसकेका दलहरु नै अनभिज्ञ...

सोमबार, २२ असार २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ...

सोमबार, २२ असार २०८३
'एमसीसी पास गर्न हामीलाई कुनै दबाब आएको छैन'

'एमसीसी पास गर्न हामीलाई कुनै दबाब आएको छैन'

कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए । उनले भने,‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबल भयो । अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ...

सोमबार, २२ असार २०८३
लाइसेन्स खारेज गर्ने मन्त्रीको चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

लाइसेन्स खारेज गर्ने मन्त्रीको चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

उनले भने, “रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन्, अहिलेसम्म हाम्रो खातामा ८१ करोड जम्मा भयो, अरु केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरु पनि...

सोमबार, २२ असार २०८३
बैंकिङ्ग कसुरको अभियोगमा ग्रीनलाइनका संचालक पक्राउ

बैंकिङ्ग कसुरको अभियोगमा ग्रीनलाइनका संचालक पक्राउ

सोही उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँले अग्रवाललाई नियन्त्रणमा लिएको हो । अग्रवालले टंक शमशेरलाई डेढ करोड र अधिकारीलाई ५० लाख रुपैयाँको चेक दिएका थिए । शुक्रबार पक्राउ परेका उनलाई...

सोमबार, २२ असार २०८३
भाइरल ज्वरोका बिरामी बढे

भाइरल ज्वरोका बिरामी बढे

हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । ...

सोमबार, २२ असार २०८३
एमालेले पार्टीका विभागहरूलाई छिट्टै पूर्णता दिने

एमालेले पार्टीका विभागहरूलाई छिट्टै पूर्णता दिने

बैठकले विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय पनि गरेको छ । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका...

सोमबार, २२ असार २०८३
विराटनगरमा ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता हुने

विराटनगरमा ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता हुने

प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ...

सोमबार, २२ असार २०८३
९ दिनदेखि उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध

९ दिनदेखि उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध

“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनी भन्छिन्, “त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा...

सोमबार, २२ असार २०८३