समाचार

अब एमसीसी पास हुन्छः प्रधानमन्त्री

लामो समयको विवादपछि आजको संसद बैठकमा सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । त्यसअघि आजै बिहान बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले एमसीसी सदनमा टेबल गर्न...

एमसीसी संसदको कार्यसूचीमा

एमसीसी संसदको कार्यसूचीमा

कार्यसूचीमा एमसीसीसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ । ...

सोमबार, २२ असार २०८३
एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदद्वय जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयप्रति असहमति जनाएका हुन् । ...

सोमबार, २२ असार २०८३
प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो...

सोमबार, २२ असार २०८३
‘एशियान’ समाचारदाता सम्मेलनमा राष्ट्र संघका पूर्व महासचिव मुन

‘एशियान’ समाचारदाता सम्मेलनमा राष्ट्र संघका पूर्व महासचिव मुन

एशिया जर्नलिस्ट एशोशिएशन (आजा) ले प्रकाशन गरिरहेको ‘एशियान’ को दशौं वार्षिकोत्सवमा एकसय जना  समाचारदाता सहभागी हुने भएका छन् । त्यसमा संयुक्त राष्ट्र संघका पूर्व महासचिव वान कि मुनले जलवायु...

सोमबार, २२ असार २०८३
एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन

एमसीसीको विरोधमा केही दिनदेखि नयाँबानेश्वरस्थित संसद भवन आसपासको क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेसँगै विभिन्न दल तथा तिनका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन...

सोमबार, २२ असार २०८३
सवारी साधन दुर्घटनामा एकको मृत्यु

सवारी साधन दुर्घटनामा एकको मृत्यु

कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हँुदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । ...

सोमबार, २२ असार २०८३
एमसीसी संसदमा टेबल गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

एमसीसी संसदमा टेबल गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

शनिबार एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो। संसदमा टेबल गरिएपनि विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीले निर्णय गरेको थियो । एमसीसी संसदमा टेबुल भएपछि त्यस विषयमा दलहरुले...

सोमबार, २२ असार २०८३
नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनःस्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै...

सोमबार, २२ असार २०८३
बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

आजको बैठकले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने विषयमा सहमतिको प्रयास गर्नेछ । एमसीसी संसदमा टेबल गर्ने विषयमा नेकपा (एकीकृत समाजवादी) सकारात्मक भइसकेको छ। यद्यपि संसदमा...

सोमबार, २२ असार २०८३
द्रुतगतिमा हुँदैछ नागढुङ्गा–नौबिसे सुरुङमार्गको काम

द्रुतगतिमा हुँदैछ नागढुङ्गा–नौबिसे सुरुङमार्गको काम

सुरुङमार्ग निर्माणका लागि विसं २०७६ असोज ६ गते नेपाल सरकार सडक विभाग र जापानी हाज्मा आङदो कर्पोरेशनबीच सम्झौता भएको थियो । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भनिएको थियो...

सोमबार, २२ असार २०८३
नाष्टललाई विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान गर्न शिक्षामन्त्रीको सुझाव

नाष्टललाई विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान गर्न शिक्षामन्त्रीको सुझाव

नाष्टको ४५औँ प्राज्ञसभाका अवसरमा सन्देश दिँदै नास्टका सहकुलपति पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि...

सोमबार, २२ असार २०८३