समाचार

'एमसीसीमा ओली सकारात्मक'

शुक्रबार सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले संसदलाई सुचारु रुपले सञ्चालन गराउनु प्रधानमन्त्रीको दायित्व भएकाले विपक्षी दलको नेतासँगै यसै विषयमा छलफल भएको बताएका हुन् । ...

नेपालमै पहिलोपटक एपमार्फत चरा गणना हुने

नेपालमै पहिलोपटक एपमार्फत चरा गणना हुने

“मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ”, उनले भने, “एपमै प्रदेश, जिल्ला, स्थानीय...

सोमबार, २२ असार २०८३
ढुङ्गेअड्डामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निस्क्रिय

ढुङ्गेअड्डामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निस्क्रिय

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको जानकारी दिए । ...

सोमबार, २२ असार २०८३
पाँचखालमा स्मार्ट–सिटी निर्माणका लागि सिङ्गापुरको कम्पनीसँग सम्झौता

पाँचखालमा स्मार्ट–सिटी निर्माणका लागि सिङ्गापुरको कम्पनीसँग सम्झौता

समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने...

सोमबार, २२ असार २०८३
प्रतिनिधिसभाको बैठक आज, सत्ता गठबन्धनको बैठक पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज, सत्ता गठबन्धनको बैठक पनि बस्दै

हिजोको बैठकमा प्रतिनिधिसभाको बैठक बिना व्यवधान सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

सोमबार, २२ असार २०८३
पाल्पामा करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पामा करेन्ट लागेर दाजुभाइको मृत्यु

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

सोमबार, २२ असार २०८३
घर जग्गा र शेयर धितो कर्जामा राष्ट्र बैंकको थप कडाइ

घर जग्गा र शेयर धितो कर्जामा राष्ट्र बैंकको थप कडाइ

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन...

सोमबार, २२ असार २०८३
आगामी जेठदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान

आगामी जेठदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने...

सोमबार, २२ असार २०८३
बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तर अन्य दलका नेताहरूले त्यसलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । यसअघि आज बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । गठबन्धनमा...

सोमबार, २२ असार २०८३
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । भोलिको बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसले बताउँदै आएको छ । यसअघि आजै एमसीसीकाबारेमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेका थिए भने...

सोमबार, २२ असार २०८३
आयोगमा दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०६ पुग्यो

आयोगमा दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०६ पुग्यो

निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको नामावली उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिएको उनले बताए । ...

सोमबार, २२ असार २०८३
'गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि घातक हुनसक्छ'

'गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि घातक हुनसक्छ'

कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । “समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’’,...

सोमबार, २२ असार २०८३