समाचार

एमसीसीमा नेपालमाथि अमेरिकाको 'जबरजस्तीपूर्ण कूटनीति'को विरोध गर्छौंः चीन

एमसीसीमा नेपालमाथि अमेरिकाको 'जबरजस्तीपूर्ण कूटनीति'को विरोध गर्छौंः चीन

प्रवक्ता वाङले मित्रवत् छिमेकी र विकास साझेदारको रूपमा आफ्नो विकासको बाटो आफैँ रोज्ने दिशामा र देशको स्वार्थ एवं जनताको चाहना अनुरूप निर्णय लिने कुरामा चीनले समर्थन गर्ने बताएका छन् ।...

सोमबार, २२ असार २०८३
अहमदाबाद बम हमलाका ३८ जना दोषीलाई मृत्युदण्डको फैसला

अहमदाबाद बम हमलाका ३८ जना दोषीलाई मृत्युदण्डको फैसला

पुनेस्थित एउटा जर्मन बेकरीमा १७ जनाको ज्यान जानेगरी गराइएको विष्फोटपश्चात् सन् २०१० पछि भारत सरकारले उक्त समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो । अहमदाबाद बमकाण्डमा कुल ७८ जनामाथि...

सोमबार, २२ असार २०८३
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा पाँचसय एक कैदीलाई माफी

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा पाँचसय एक कैदीलाई माफी

नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली,...

सोमबार, २२ असार २०८३
अलमलिएको सरकार, भत्किएको संसद् र बिग्रिएको न्यायालयले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ ?

अलमलिएको सरकार, भत्किएको संसद् र बिग्रिएको न्यायालयले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ ?

उनले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नरहेको उल्लेख गरेका छन् । देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र नरहेको उनले सन्देशमा उल्लेख गरेका छन्...

सोमबार, २२ असार २०८३
एमसीसीको विरोध गर्दा  हिंसा भड्काउने गतिविधि अस्वीकार्यः अमेरिका

एमसीसीको विरोध गर्दा हिंसा भड्काउने गतिविधि अस्वीकार्यः अमेरिका

दूतावासले भनेको छ,‘ हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं,: एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो...

सोमबार, २२ असार २०८३
प्रहरी भर्ना रोक्न सर्वोच्चमा रिट दर्ता

प्रहरी भर्ना रोक्न सर्वोच्चमा रिट दर्ता

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्धा दायर गरिएको जानकारी दिए...

सोमबार, २२ असार २०८३
'प्रधानमन्त्रीले गठबन्धन र एमसीसी मध्ये एक रोज्नुपर्छ'

'प्रधानमन्त्रीले गठबन्धन र एमसीसी मध्ये एक रोज्नुपर्छ'

कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको बताए । उनले भने, ‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेका छन्...

सोमबार, २२ असार २०८३
सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपजः मन्त्री झाँक्री

सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपजः मन्त्री झाँक्री

उनले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् । उनले सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले एमसीसीबारे प्रधानमन्त्रीको धारणा मन्त्रिपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि त्यही...

सोमबार, २२ असार २०८३
एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा तनाव

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा तनाव

उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका । प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम...

सोमबार, २२ असार २०८३
प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

एमालेको अवरोधबीच प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए । एमालेले कारबाही गरिएका १४ सांसद्को सूचना टाँस नगरिएको भन्दै लामो...

सोमबार, २२ असार २०८३
'एमसीसीका कारण सत्ता गठबन्धनमा समस्या आउँदैन'

'एमसीसीका कारण सत्ता गठबन्धनमा समस्या आउँदैन'

उनले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए । उनले भने, “गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो । ”...

सोमबार, २२ असार २०८३